जापानले विशिष्ट सीपमा दक्षता भएका कामदारको खोजी गरिरहेको छ

जापानले विशिष्ट सीपमा दक्षता भएका कामदारको खोजी गरिरहेको छ

तपाईं जापानमा आफ्नो सीपको सदुपयोग गर्न चाहनु हुन्छ?
जापानले 2019 साल अप्रिल महिनादेखि केही जापानी औधोगिक क्षेत्रमा विदेशी कामदार भित्र्याउने उद्येश्यले "विशेष सीप भएका कामदार (SSW)" नामक नयाँ बसोबास आज्ञा (भिसा) दिन सुरु गरेको छ। यस पृष्ठमा, आफ्नो विशेषज्ञता र सीपको प्रयोग गरी जापानमा सकृयताका साथ कामगर्न चाहने ब्यक्तिहरुका लागि आवश्यक जानकारी दिनेछौँ।

जापानमा काम गर्ने सिनियरहरूको परिचय

निम्न भिडियोहरू २०२२ साल मार्च महिनामा सम्ममा निर्माण गरिएका हुन्। २०२४ साल अप्रिल महिनामा "मेसिनका पार्टपुर्जा र उपकरण उद्योग" लाई "औद्योगिक उपकरण निर्माण" मा परिवर्तन गरिएको हो।

Blossom! in Japan.

निम्न भिडियोहरू २०२२ साल मार्च महिनामा सम्ममा निर्माण गरिएका हुन्। २०२४ साल अप्रिल महिना पछि औद्योगिक क्षेत्रहरू १६ वटा भएका छन्।

  • Play movie in a new window:14 in demand occupations
  • Play movie in a new window:Specified Skilled Workers supported in work & life
  • Play movie in a new window:utilize your skills experience
Page Top