March 21, 2010
Statement on the Demise of Mr. G. P. Koirala, Former Prime Minister
|
1. With the news of the sad demise of former Prime Minister and the Nepali Congress President Mr. Girija Prasad Koirala, Embassy of Japan would like to express sincere condolences for the bereaved family and for the Government of Nepal and its people, on behalf of the Government of Japan and the Japanese people.
2. Mr. Koirala made a historic contribution to the ongoing peace process and democracy of Nepal. His demise is a great loss for the nation. Embassy of Japan wishes all political parties to be united and accelerate the writing of the constitution for its peace process.
3. This early morning, H.E. Mr. T. Mizuno expressed his deep condolences at Nepali Congress Headquarter, also paid his last respect to Mr. Koirala together with the diplomatic corps at the National Stadium in Tripureswor.
१. पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री गिरिजा प्रसाद
कोइरालाको दुखद निधनको खवर सुनेर जापानी राजदूतावास गहीरो दुख व्यक्त गर्दछ ।
स्वर्गीय कोइरालाको आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन,
नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति जापान सरकार तथा जापानी जनताको तर्फबाट
हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछ ।
२. स्वर्गीय गिरिजा प्रसाद कोइरालाले द्वन्दकालको समाप्तिपछि लामो समयसम्म नेपाली
लोकतन्त्र र शान्ति प्रकृयामा ऐतिहासिक योगदान पुर्याउनुभएको थियो । उहाँको निधनले
नेपाललाई ठूलो क्षति पुर्याएको छ । यस दुखद घडिमा नेपाली राजनैतिक दलहरू र सम्पूर्ण
नेपाली जनता एकजुट भएर संविधान लेखन कार्यलाई गति दिई शान्ति प्रकृयालाई तार्किक
निश्कर्षमा पुर्याउँदै स्वर्गीय कोइरालाको इच्छा पुरा गर्नुहुनेछ भन्ने जापानी
राजदूतावाश आशा गर्दछ ।
३. आज विहान सवेरै महामहिम जापानी राजदूत टि। मिजुनो नेपाली कांग्रेसको
केन्द्रिय कार्यालय जानुका साथै कुटनीतिक नियोगहरूसँग त्रिपुरेश्वरस्थित दशरथ
रंगशाला गई स्वर्गीय कोइरालाप्रति श्रद्धान्जलि अर्पण गर्नुभएको थियो ।
|
|